Sanima Securities in collaboration with Sanima Capital and SEBON, sucessfully conducted Financial Literacy Program On Global Money Week 2024
विश्व वित्तीय सप्ताहको सानिमा क्यापिटल र सानिमा सेक्यूरिटिजको संयुक्त आयोजनामा पुँजी बजार सम्वन्धी वित्तीय शिक्ष तथा सचेतना कार्यक्रम संचालन गरेको छ । विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका उक्त कार्यक्रम आयोजना गरिएको हो ।